२१ कार्तिक २०८३, शनिबार

संविधानसभा बैठक ८ बजेलाई सर्‍यो

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

sambidhan-sabha-vwan

काठमाडौँ, २३ साउन । साँझ ६ बजे बोलाइएको संविधानसभाको बैठक राति ८ बजेलाई सारिएको छ ।

संविधानसभा सचिवालयका सहायक प्रवक्ता सुदर्शन कुइँकेलले संविधानका विवादित विषयमा सहमति गर्न शीर्ष नेताहरु छलफलमा बसिरहेकाले बैठक थप दुई घन्टाका लागि पर सारिएको बताए ।

यसअघि ३ बजे बस्नेगरी बैठक बोलाइएको थियो ।