काठमाडौं, २२ साउन । नेपालमा शुक्रबार फेरि भूकम्प गएको छ ।
राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार आज बिहान ११ बजेर ५७ मिनेटमा काभ्रेको ढुनखर्कलाई केन्द्रबिन्दु बनाएर ४.४ रेक्टर स्केलको भूकम्प गएको हो
बैशाख १२ गतेको विनाशकारी भूकम्पपछि अझै धक्का आउने क्रम जारी छ । यसअघि बिहीबार राती ८ बजेर ३६ मिनेटमा सिन्धुपाल्चोक केन्द्रविन्दु भएर ४.१ रेक्टरको धक्का गएको थियो ।













प्रतिक्रिया