काठमाडौं । नेपालले इटालीलाई १२४ रनको लक्ष्य दिएको छ ।
मुम्बईस्थित वानखेडे रंगशालामा टस हारेर पहिले ब्याटिङ गरेको नेपाली टोली १९.३ ओभरमा १२३ रनमा अलआउट भयो ।
नेपालका लागि आरिफ शेखले सर्वाधिक २७ रन बनाए । दीपेन्द्र सिंह ऐरीले १७, रोहित पौडेलले २३ र आसिफ शेखले २० रन बनाए ।
इटालीका कृष्ण कालुगामेगेले तीन विकेट लिए भने बेन मेनेन्टीले दुई विकेट लिए । अली हसन, जेजे स्मट्स र जसप्रीत सिंहले एकएक विकेट लिए ।















प्रतिक्रिया