५ कार्तिक २०८३, बिहिबार

सुनको मूल्य हालसम्मकै उच्च, तोलामै साढे ९ हजारले बढ्यो

2.1k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नेपाली बजारमा सुनको मूल्य एकैदिन साढे नौ हजार रुपैयाँले बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार (माघ १४) सुनको मूल्य प्रतितोला तीन लाख १८ हजार ८०० रुपैयाँ पुगेको छ । यो इतिहासकै उच्च मूल्य हो । अघिल्लो दिन भने प्रतितोला तीन लाख नौ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो ।

त्यसैगरी, चाँदीको मूल्य तोलामा ४३० रुपैयाँले बढेर सात हजार ३०० रुपैयाँ पुगेको छ । हिजो प्रतितोला ६ हजार ८७० रुपैयाँ थियो ।