५ कार्तिक २०८३, बिहिबार

राष्ट्रियसभा निर्वाचन : मतदान अन्तिम चरणमा

266
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । जारी राष्ट्रियसभा निर्वाचन अन्तर्गत मतदान अन्तिम चरणमा पुगेको छ ।

हालसम्म देशभर ९० प्रतिशत भन्दा धेरै मतदान सम्पन्न भएको हो ।

राष्ट्रियसभा सदस्य निर्वाचनका लागि प्रदेशसभा सदस्य, नगरप्रमुख तथा उपप्रमुख एवं गाउँपालिकाका अध्यक्ष तथा उपाध्यक्ष मतदाता रहेको निर्वाचक मण्डलको व्यवस्था गरिएको छ ।

कूल दुई हजार ५६ मतदाता रहेकामा विभिन्न कारणले हाल दुई हजार ११ कायम रहेको आयोगले जनाएको छ ।