५ कार्तिक २०८३, बिहिबार

राप्रपाका उम्मेदवार स्वागत नेपाललाई साइबर ब्युरोले बोलायो

490
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । झापा-२ बाट उम्मेदवार रहेका राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता स्वागत नेपाललाई साइबर ब्युरोले बोलाएको छ ।

उनलाई ब्युरोले सोधपुछका लागि बोलाएको हो ।

नेपालले केही समयअघि नेपाली सेनाले स्थितिमा नियन्त्रणमा लिएर नागरिक सरकार बनाउनुपर्छ भनेर अभिव्यक्ति थिएका थिए ।