५ कार्तिक २०८३, बिहिबार

पाँचथर पुगे बालेन

938
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता एवम् झापा निर्वाचन क्षेत्र नम्बर ५ का उम्मेदवार बालेन साह झापा पुगेका छन् ।

उनी चुनाव प्रचारप्रसारका लागि पाँचथर पुगेका हुन् ।

आज बिहान इलामका मतदातासँग भेट गरेर उनी पाँचथर पुगेका हुन् ।