काठमाडौं । नेपाली काँग्रेसको शेरबहादुर देउवा पक्षले केन्द्रीय समिति बैठक बोलाएको छ ।
शनिबार बिहान ८ बजेका लागि बैठक बोलाइएको हो । पदाधिकारी, सदस्य, आमन्त्रित सदस्य र सातै प्रदेशका सभापतिलाई अनिवार्य उपस्थित हुन सूचनामार्फत आग्रह गरिएको छ ।
निर्वाचन आयोगले गगन थापा पक्षलाई आधिकारिकता दिएलगत्तै देउवा पक्षले बैठक बोलाएको हो । यसअघि सभापति थापाले पनि बैठक बोलाइसकेका छन् ।
















प्रतिक्रिया