६ कार्तिक २०८३, शुक्रबार

आयोगले मान्यता दिए लगत्तै सभापति थापाले बोलाए बैठक

5k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नेपाली काँग्रेसका सभापति गगन थापाले पार्टीको बैठक बोलाएका छन् ।

आज निर्वाचन आयोगले आधिकारिक मान्यता दिएसँगै सभापति थापाले बैठक बोलाएका हुन् ।

‘तत्काल बैठक बस्दै छ। हामीले सय प्रतिशत कांग्रेस बनाउनुपर्छ। एउटा प्रक्रियामा पो विशेष महाधिवेशन गरेका हौँ। उहाँहरू कांग्रेस होइन भन्ने होइन ,’ काँग्रेस प्रवक्ता देवराज चालिसेले भने।

असन्तुष्ट पक्षलाई समेत समेटेर बैठक बोलाइएको हो ।