काठमाडौं । गगन थापा नेतृत्वको नेपाली काँग्रेसको केन्द्रीय कार्यसमितिको बैठक बस्ने भएको छ ।
बैठक आज ललितपुरको कुपण्डोलस्थित एक पार्टी प्यालेसमा बस्न लागेको हो ।
हिजो सकिएको विशेष महाधिवेशनले थापाको नेतृत्वमा नयाँ केन्द्रीय कार्यसमिति चयन गरेको हो ।
फन्ट परिवर्तन गर्नुहोस:

प्रतिक्रिया