६ कार्तिक २०८३, शुक्रबार

उपेन्द्र यादव र महन्थ ठाकुरबीच पार्टी एकताको सम्झौता

98
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादव र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का अध्यक्ष महन्थ ठाकुरले पार्टी एकताको सम्झौतामा हस्ताक्षर गरेका छन् ।

उनीहरूबीच १२ बुँदे सम्झौतामा हस्ताक्ष भएस्को हो । पार्टीको नाम जनता समाजवादी पार्टी (जसपा) नेपाल रहनेछ भने पार्टीको संयोजक महन्थ ठाकुर रहनेछन् ।

यसैगरी पार्टी अध्यक्ष उपेन्द्र यादव रहने उल्लेख छ ।