काठमाडौं । विशेष अदालतको आदेशविरूद्व थुनामा रहेका पूर्वमन्त्री राजकुमार गुप्ता सर्वोच्च अदालतल पुगेका छन् ।
पोखराको लिचीबारी भ्रष्टाचार प्रकरणमा विशेष अदालतका अध्यक्ष सुदर्शनदेव भट्ट र न्यायाधीशहरू डिल्लीरत्न श्रेष्ठ र विदुर कोइरालाको इजलासले पुर्पक्षका लागि थुनामा पठाउने आदेश गरेको थियो ।
आदेशपछि कारागार चलान भएका गुप्ता आदेश बदरको माग गर्दै सर्वोच्च पुगेका हुन् ।















प्रतिक्रिया