हेटौँडा । मकवानपुरको भीमफेदीमा टाटा सुमो दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ ।
भीमफेदी गाउँपालिका–६ जुरीखेतमा ना१ज १७७८ नम्बरको टाटा सुमो दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको हो ।
सातजनाको अवस्था गम्भीर छ ।
थप जानकारी आउन बाँकी छ ।
फन्ट परिवर्तन गर्नुहोस:

प्रतिक्रिया