काठमाडौं । नेपाली कांग्रेस सभापति शेरबहादुर देउवा नेतृत्वको केन्द्रीय कार्यसमितिको म्याद आगामी जेठ मसान्तसम्म थप्न प्रस्ताव गरिएको छ।
आज बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकमा कार्यवाहक सभापति पूर्णबहादुर खड्काले कार्यकाल थप्ने प्रस्ताव पेश गरेका हुन्।
कांग्रेसका सबै तह र निकायको कार्यकाल आगामी जेठ मसान्तसम्म थप्न प्रस्ताव गरिएको छ।















प्रतिक्रिया