३० आश्विन २०८३, शुक्रबार

प्रचण्डसँग खनाल र भुसालको भेटवार्ता

1.1k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १९ कात्तिक । माओवादी केन्द्रका संयोजक पुष्पकमल दाहाल प्रचण्डसँग एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनाल र महासचिव धनश्याम भुसालले आज भेटवार्ता गरेका छन् ।

प्रचण्ड निवासमा झण्डै एक घण्टादेखि जारी भेटवार्ता अझै नटुंगिएको माओवादी केन्द्रका वरिष्ठ नेता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।