२८ आश्विन २०८३, बुधबार

निशालाई पुरुष पत्रकारले सेक्स सम्बन्धी प्रश्न सोध्न नपाउने !

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Nisha-adhikariअभिनेत्री निशा अधिकारीले पुरुष पत्रकारले यौन प्रसंगका विषयमा प्रश्न सोध्न नमिल्ने बताएकी छिन् । न्यूज २४ को ‘इष्यु अफ द डे’ मा अभिनेत्री रेखा थापासँग पाहुना बनेर गएकी निशाले यस्तो अभिव्यक्ती दिएकी हुन् ।

कथाले के माग्छ ? भन्ने विषयमा अभिनेत्री अधिकारीले प्रश्न गरेकी छिन्, ‘एउटा केटा पत्रकारले मलाई इन्टरकोर्स सम्बन्धी प्रश्न सोध्छ भने यो कत्तिको सामाजिक आचारण भित्र पर्छ ?’ निशा थप्छिन्, ‘मलाई फोन गरेर इन्टरकोर्सको अनुभव सोध्नेको फोन काटिदिन्छु ।’