१९ असार २०८३, शुक्रबार

रूपन्देही–३ मा राप्रपा नेपालको उम्मेदवार अर्जुन थापा

630
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


काठमाडौं, १७ भदौ । राष्ट्रिय प्रजातन्त्र पार्टी, नेपालले रूपन्देही–३ को उपनिर्वाचनका लागि उम्मेदवार तय गरेको छ । कमल थापा नेतृत्वको राप्रपा नेपालले रूपन्देही–३ का लागि अर्जुन थापालाई उम्मेदवार बनाउने निर्णय गरेको हो ।

रुपन्देही–३ मा आगामी कात्तिक १७ गते उपनिर्वाचन हुँदैछ । राप्रपा सांसद दीपक बोहोराको निधनपछि यहाँ उपनिर्वाचन हुन लागेको हो । उपनिर्वाचनका लागि केही दलहरूले उम्मेदवार छनोट गरिसकेका छन् भने केही दलहरू प्रक्रियामा छन् ।