२९ आश्विन २०८३, बिहिबार

मौसम खुलेपछिको सन्दकपुर (तस्वीरहरु)

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

इलाम । इलामको सन्दकपुर गाउँपालिकाका पर्यटकीय क्षेत्रमा मौसम खुलेसँगै घुमफिरका लागि अनुकूल वातावरण बनेको छ ।

प्राकृतिक सौन्दर्य, हरियाली डाँडाकाँडा र हिमाली दृश्यावलोकनका लागि परिचित सन्दकपुर क्षेत्र इलामको प्रमुख पर्यटकीय गन्तव्य हो ।