काठमाडौं, ११ भदौ । ब्लु डाइमण्ड सोसाइटीले आयोजना गरेको इन्द्रेणी तीज उत्सवमा तेस्रो लिङ्गीहरुले र्याम्प वाक गरेका छन् । घरपरिवारको समर्थन नपाएका तेस्रो लिङ्गीहरुको लागि ब्लु डायमण्ड सोसाइटीले विभिन्न चाडपर्वहरु मनाउने गरेको छ ।

फन्ट परिवर्तन गर्नुहोस:

प्रतिक्रिया