८ कार्तिक २०८३, आइतबार

ललितपुरमा होटलमा लगेर युवतीको बलात्कार

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

rap-heroineकाठमाडौं, ६ साउन । ललितपुरमा एक युवती बलात्कृत भएकी छिन् ।

राति ट्याक्सीमा सँगै आएका पुरुषले रात प¥यो आज यही बसौं भन्दै ललितपुरको मानभवन स्थित क्ल्यारियन होटलमा लगेर युवतीमाथि बलात्कार गरेको ललितपुर प्रहरीले जनाएको छ ।

होटलमा युवतीलाई बलात्कार गरेको आरोपमा तनहुँ दमौली ९ का डम्बर बहादुर अधिकारी पक्राउ परेका छन् ।

ललितपुरका डीएसपी किसनसिंह थापाका अनुसार अधिकारीले लमजुङ घर पुर्याइदिने भन्दै राती १० बजे ट्याक्सीमा चढ्न लगाई १९ वर्षीय युवतीलाई असार ३१ गते होटलमा लगेर बलात्कार गरेका थिए । अधिकारी वैदेशिक रोजगारका लागि कतारबाट विदामा घर आएका थिए ।