काठमाडौं, २७ साउन । राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले पदबाट राजीनामा दिएका छन्।
कुलिङ पिरियडमा छेडखानी प्रकरणमा छानबिन समितिले सभापति खतिवडालाई पनि जिम्मेवार ठहराएपछि उनले आज राजीनामा दिएका हुन् ।
प्रतिनिधिसभाको बैठकलाई सम्बोधन गर्दै उनले राजीनामाको घोषणा गरेका हुन् ।















प्रतिक्रिया