२९ आश्विन २०८३, बिहिबार

पर्यटक लोभ्याउने इलामको जौबारी (तस्वीरहरु)

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

इलाम, १५ साउन । नेपाल–भारतको सिमा नाजिकै रहेको इलामको सन्दकपुर गाउँपालिका–५ मा पर्ने जौबारीमा भारतको पश्चिम बङ्गालका नागरिकहरुको विशेष चहलपहल हुने भएता पनि नेपाली पर्यटकका लागि भने यो ठाउँ गुमनाम कै अवस्थामा रहेको छ । उच्च पहाडी क्षेत्रमा पर्ने जौबारी हरियो घाँसे मैदान, हिमालय पर्वत श्रृङ्खलाहरु अवलोकन गर्न मिल्छ तर सरकारको उचित ध्यान भने जान सकेको छैन ।