३० आश्विन २०८३, शुक्रबार

इदमा पनि सन्नीले देखाईन यस्तो हर्कत, दर्शक थामिनै धौ-धौ (फोटो फिचरसहित)

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

sunny-leoneमुम्बई । पोर्न स्टारबाट बलिउड अभिनेत्री बनेकी सन्नी लियोनी आजभोली धेरै व्यस्त छिन् । उनी अधिकांश समय फेसबुकमा फ्यानका लागि फोटो अपलोड गर्छिन् ।

आज पनि उनले ईदको शुभ अवसरमा सबैलाई अनौठो शुभकामना दिईन् । उनले सोशल साइटमा ईदको शुभकामना दिईन् र आफ्नो हर्कत दर्शाउने फोटो पनि शेयर गरिन् ।

सन्नीले जो फोटो शेयर गरेकी छिन् त्यसमा उनी धेरै राम्री देखिएकी छिन् । साथै आफ्नो हर्कत देखाउने प्रयास पनि गरिरहेकी थिईन् । तथापी सन्नी आजकल रियलिटी शो स्पिट्जविलामा बतौर होस्टको काम गरिरहेकी छिन् । उनका आगामी फिल्ममा मस्तीज़ादे, वन नाईट स्टैंड र बेईमान लव प्रदर्शनको तयारीमा छन् । एजेन्सी

sunny-1 sunny-2 sunny-3 sunnysunny-4