११ कार्तिक २०८३, बुधबार

एमालेको सचिवालय बैठक जारी

154
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १ साउन । नेकपा (एमाले) को सचिवालय बैठक बसिरहेको छ।

पार्टी केन्द्रीय कार्यालय च्यासलमा पार्टी अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा बैठक बसिरहेको हो । बैठकमा विधान महाधिवेशनको तयारीका सन्दर्भमा छलफल हुने बताइएको छ ।

बैठकमा विधान महाधिवेशनको तयारीका विषयहरूमा छलफल र निर्णयहरू हुने प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिए ।

बैठकमा विधान संशोधन प्रस्ताव उपाध्यक्ष विष्णु पौडेलले गर्नेछन् भने अध्यक्ष केपी ओलीले प्रस्तुत गर्ने राजनीतिक प्रतिवेदन, महासचिव शङ्कर पोखरेलले प्रस्तुत गर्ने साङ्गठनिक प्रतिवेदनका विषयमा पनि छलफल हुनेछ ।