३१ असार २०८३, बुधबार

सामान्य प्रशासनमन्त्री गुप्तालाई बर्खास्त गर्ने तयारी

784
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २९ असार । घुस डिल गरेको प्रकरणमा मुछिएका संघीय मामला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्तालाई हटाउने तयारी भएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले गुप्तालाई हटाउने तयारी गरेका हुन् ।

सुरूमा उनलाई राजीनामा दिन आग्रह गरिने र नमाने बर्खास्त गर्ने तयारीमा प्रधानमन्त्री लागेका बताइएको छ ।