३० आश्विन २०८३, शुक्रबार

फिल्म होस्टेल रिटर्न्सको अफिसियल ट्रेलर रिलिज (हेर्नुस भिडियो)

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

hostel-in

काठमाडौं । दुर्गिश फिल्मसले निर्माण चर्चित चलचित्र होस्टेल रिटर्न्सको दोस्रो ट्रेलर रिलिज भएको छ ।

होस्टेल जीवनको कथा परिवेसलाई देखाउने गरी निर्माण गरिएको फिल्ममो शुक्रबार ट्रेलर रिलिज गरिएको हो । दुर्गिश फिल्मसको यसअघिको सफल चलचित्र होस्टेलकै सिक्वेल हो होस्टेल रिटर्न्स । भदौ ४ देखि प्रदर्शनमा आउने फिल्ममा सुशिल श्रेष्ठ, अभय बराल, शशी श्रेष्ठ, नाजिर हुसेनको प्रमुख भुमिका रहेको छ ।

फिल्मलाई युवा तन्नेरी दर्शकले मन पराउने निर्माताहरुको विश्वास छ । दुर्गिशले यसअघि सायद, होस्टेल जस्ता युवा लक्षित सफिल फिल्म निर्माण गरिसकेको छ ।

हेर्नुस् होस्टेल रिटर्न्सको दोस्रो ट्रेलर :