१२ कार्तिक २०८३, बिहिबार

संवैधानिक नियुक्ति विवादको फैसला असार १८ गते सुनाइने

168
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २८ जेठ । संवैधानिक नियुक्ति विवादको फैसला असार १८ गते सुनाइने भएको छ ।

संवैधानिक इजलासका न्यायाधीशहरुबीच मत बाझिएपछि आज फैसला नसुनाएर निसु तोकिएको हो ।

केपी शर्मा ओली नेतृत्वको तत्कालीन सरकारले २०७७ र २०७८ सालमा दुई चरणमा गरी अध्यादेशमार्फत संवैधानिक निकायमा गरेको ५२ पदाधिकारी नियुक्तिविरूद्व मुद्दा दायर भएको थियो ।