१२ कार्तिक २०८३, बिहिबार

प्रतिपक्षद्वारा आज पनि संसद अवरोध

210
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २८ जेठ । प्रतिपक्षी दलहरुले आज पनि संसद बैठक अवरुद्ध पारेका छन् ।

भिजिट भिसा प्रकरणमा गृहमन्त्रीको राजीनामा र छानबिनको माग गर्दै विपक्षी दलहरूले आज पनि संसद अवरोध गरेका हुन् ।

बैठक सुरु भएलगत्तै प्रतिपक्षी सांसदहरू उठेका थिए ।