३० आश्विन २०८३, शुक्रबार

अमेरिका र युरोपमा तहल्का पिट्दै नेपाली बिकिनी मोडल (भिडियोसहित)

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Kanchan-Dangol

काठमाडौं । नेपाली चेली कञ्चन डंगोलले यतिबेला संसारभर तहल्का पिटेकी छिन् ।

एक साता अघि बेलायतमा आयोजना गरिएको मायामी प्रो युरोपियन च्याम्पियनशिप जितेपछि उनको संसारभर चर्चा भएको हो ।

के. डंगोलका नामबाट परिचित कञ्चन पहिलो नेपाली अन्तराष्ट्रिय फिटनेश मोडल हुन् । नुवाकोटमा जन्मिएकी कन्चन पछिल्लो समय बेलायतमा बस्दै आएकी छिन् ।

हेर्नुस् यो भिडियोः


उनले सन् २०१३ मा बेलायतमा आयोजना गरिएको मिस विकिनीको उपाधि जितेकी थिइन् । संसारभर विकनी मोडलका रुपमा प्रख्यात कञ्चन आफूलाई भने पर्सन ट्रेनर, फिटनेश मोडल र विकिनी प्रतिस्पर्धीको रुपमा चिनाउन रुचाउँछिन् ।

Kanchan-Dangol1 Kanchan-Dangol4Kanchan-Dangol2 Kanchan-Dangol3
Kanchan-Dangol5

Kanchan-Dangol6