१३ कार्तिक २०८३, शुक्रबार

रवि लामिछानेतर्फको बहस सकियो

42
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ८ जेठ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको तर्फबाट दायर बन्दीप्रत्यक्षीकरण रिटमाथि बहस सकिएको छ ।

लामिछाने तर्फका कानून व्यवसायीको बहस सकिएको हो । अहिले सहकारी ठगी आरोपमै थुनामा रहेको पूर्वडीआईजी छविलाल जोशीका कानून व्यवसायीले बहस गरिरहेका छन् ।

लामिछाने र जोशीको रिटसँगै राखेर सुनुवाई भइरहेको हो ।