बाजुरा । बाजुराको जगन्नाथ गाउँपालिका र स्वामीकार्तिक खापर गाउँपालिकाबीच कर्णाली नदीमा सवारीसाधनलाई वारपार गर्न फेरीको सहारा लिने गरिएको छ । स्वामिकार्तिक खापर गाउँपालिकामा यहीँ फेरीको भरमा सवारीसाधन चल्ने गर्छन् । साथै शान्त गतिमा बगिरहेको कर्णाली नदी । नजिकैको पिलुचौर बजार र त्यस वरपरको सुन्दर दृश्य ।
तस्वीर/गोविन्द्रराज तिमिल्सेना


















प्रतिक्रिया