८ श्रावण २०८३, शुक्रबार

विद्यालय कर्मचारी परिषद्ले गर्‍यो आन्दोलनको घोषणा

280
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १९ बैशाख । सरकार र शिक्षक महासंघको सहमतिमा असन्तुष्ट रहेको विद्यालय कर्मचारी परिषद्ले आन्दोलनको घोषणा गरेको छ ।

परिषद्ले आज ७ बुँदे माग राख्दै आन्दोलनको घोषणा गरेको हो।

परिषद्ले शिक्षक र कर्मचारीबीचको विभेद अन्त्य हुनुपर्ने, हालसम्मका सहमति कार्यान्वयन हुनुपर्ने, विद्यालय कर्मचारीको विरामी विदा संचित गराउनुपर्ने, तलवमान कायम गर्नुपर्ने, विद्यालय कर्मचारीलाई पनि दुर्गम भक्ता दिनुपर्ने माग राखेको छ ।

Skip This