३१ असार २०८३, बुधबार

प्रधानमन्त्री ओली र काँग्रेस सभापति देउवाबीच भेटवार्ता

588
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १८ बैशाख । प्रधानमन्त्री एवम् एमाले अध्यक्ष केपी शर्मा ओली र काँग्रेस सभापति शेरबहादुर देउवाबीच बालुवाटारमा भेटवार्ता भएको छ ।

बैठक सिंहदरबारमा बसेको हो । बैठकमा संक्रमणकालीन न्याय लगायतका विषयमा छलफल भएको बताइएको छ ।

बैठकमा प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई पनि बोलाइएको थियो । तर उनी भने गएनन् ।