काठमाडौं, १७ बैशाख । आन्दोलनरत शिक्षकहरूको माग पूरा गर्दा सरकारलाई ८ अर्बको दायित्व बढ्ने भएको छ ।
सरकार र शिक्षकबीचको नौँ बुँदे सहमति सार्वजनिक गर्दै मन्त्री पनतले सरकारलाई ८ अर्ब दायित्व बढ्ने बताएका हुन् ।
फन्ट परिवर्तन गर्नुहोस:

प्रतिक्रिया