३२ असार २०८३, बिहिबार

शुक्रबार राष्ट्रपतिले संसदमा सम्बोधन गर्ने

168
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १६ बैशाख । राष्ट्रपति रामचन्द्र पौडेलले आगामी शुक्रबार संसद बैठकमा सम्बोधन गर्ने भएका छन् ।

वैशाख १९ गते शुक्रबार संघीय संसदका दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्ने तय भएको सभामुख देवराज घिमिरेले जानकारी दिएका हुन्।

राष्ट्रपति पौडेलले नेपालको संविधानको धारा ९५ बमोजिम संवत् २०८२ वैशाख १९ गते शुक्रबारका दिन ३ बजे संघीय संसदको दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्ने घिमिरेले बताए ।