काठमाडौं, १५ बैशाख । आज मन्त्रिपरिषद् बैठक बस्दैछ । साँझ ६ बजेका लागि बैठक बोलाइएको हो । बैठकमा सरकारले वैशाख १९ गते ल्याउन लागेको नीति तथा कार्यक्रम लगायतका विषयमा छलफल हुने बताइएको छ ।

प्रतिक्रिया