
काठमाडौं, १५ बैशाख । मानवसेवा फाउण्डेशनको आयोजनामा आइतबार बिरौटास्थित कोटिहोम महायज्ञ परिसरबाट श्री गण्डकी शतकुण्डीय गायत्री कोटीहोम विराट ज्ञान महायज्ञको प्रचार–प्रसार तथा धार्मिक–सामाजिक सद्भाव प्रवाहका लागि बृहत् पैदल यात्रा शुभारम्भ भएको छ।
बैशाख १७ देखि जेठ २६ गतेसम्म सञ्चालन हुने यो महायज्ञलाई भव्य बनाउन यो यात्राले पोखरावासीमा धार्मिक जागरण र उत्साह थप्ने अपेक्षा गरिएको छ। फाउण्डेशनले सबैलाई यो पवित्र कार्यमा सहभागी हुन विनम्र अनुरोध गरेको छ।
तस्वीरहरू–













प्रतिक्रिया