१४ कार्तिक २०८३, शनिबार

प्रधानमन्त्रीको निर्देशनपछि सर्‍यो कक्षा १२ को परीक्षा

1.5k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ९ बैशाख । कक्षा १२ को परीक्षा सरेको छ ।

आज प्रधानमन्त्री केपी शर्मा ओलीको निर्देशनपछि राष्ट्रिय परीक्षा बोर्डले परीक्षा सार्ने निर्णय गरेको हो । यसअघि परीक्षा वैशाख ११ देखि तय भएको थियो । परीक्षाको नयाँ मिति भने तोक्न बाँकी छ ।

२१ दिनदेखि शिक्षकहरू काठमाडौं केन्द्रीत आन्दोलनमा छन् । यसैबीच शिक्षामन्त्री विद्या भट्टराईले पनि हिजो एक्कासी पदबाट राजीनामा दिएकी छिन् ।