१४ कार्तिक २०८३, शनिबार

दुर्गा प्रसाईँलाई काठमाडौं ल्याइदै, जहाज चडाइयो

84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २९ चैत । दुर्गा प्रसाईँलाई झापाबाट काठमाडौं ल्याइँदै छ । उनलाई काठमाडौं ल्याउनका लागि जहाजमा चडाइ सकिएको हो ।

प्रहरीको आधिकारीक जानकारी अनुसार झापाको भद्रपुरबाट पक्राउ परेका उनलाई चन्द्रगढी विमानस्थलबाट जहाजमा काठमाठडौं ल्याउन लागिएको हो ।