काठमाडौं । हिमाली जिल्ला हुम्लाको उत्तरी क्षेत्रमा हिमपात भएको छ ।
शुक्रबार दिउँसोदेखि नाम्खा गाउँपालिका–५ र ६ अन्तर्गत पर्ने हिल्सा, यारी र लिमी क्षेत्रमा हिमपात भएको हो ।
हिमपातसँगै उत्तरी हुम्लाका हिमाली बस्तीहरू सेताम्मे बनेका छन् ।
हिमपातका कारण चिसो समेत बढेको छ ।
तस्वीरहरु/दाने बोहरा
















प्रतिक्रिया