१४ कार्तिक २०८३, शनिबार

काठमाडाैं उपत्यकामा लगातारकाे वर्षाले जनजीवन प्रभावित (तस्वीरहरु)

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । काठमाडौं उपत्यकामा लगातार भइरहेको वर्षाका कारण जनजीवन प्रभावित भएको छ ।

वर्षासँगै उपत्यकाका थापाथली क्षेत्र लगायतका सडकमा पानी जम्दा सर्वसाधारणको आवागमनमा कठिनाइ भएको छ ।

सडकमा जमेको पानीका कारण पैदलयात्री तथा सवारीसाधन चालकहरू प्रभावित भएका छन् ।

लगातारको वर्षाले दैनिक कामकाजमा समेत असर पारेको छ ।

तस्वीरहरु/श्रीकृष्ण आचार्य