२१ कार्तिक २०८३, शनिबार

त्रिचन्द्र क्याम्पसमा स्ववियुको मतदान सुरु

84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १९ चैत । त्रिचन्द्र क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु)को मतदान सुरु भएको छ । यसअघि पटकपटक स्थगित भएको चुनाव आज सुरु भएको हो ।

अनेरास्ववियुबाट सभापति उम्मेदवार प्रमित विष्ट छन् भने नेविसंघबाट गोविन्द कोइराला, सचिवमा अनेरास्ववियुबाट सुमन पुलामी र नेविसंघबाट आशिष गिरी उम्मेदवार रहेका छन् । कोषाध्यक्षमा अनेरास्ववियुबाट सुवास विडारी र नेविसंघबाट दुषयन्त गौतम उम्मेदवार छन् ।