२१ कार्तिक २०८३, शनिबार

तस्वीरमा हेर्नुहोस् नेपालकै सबैभन्दा ठूलो मानव निर्मित इन्द्रसरोवर ताल

224
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

मकवानपुर, १७ चैत । इन्द्रसरोवर मकवानपुर जिल्लामा पर्ने इन्द्रसरोवर गाउँपालिकामा अवस्थित कुलेखानीमा रहेको ताल हो । यो ताल कुलेखानी जलविधुत् आयोजनाको लागि निर्माण जलाशय हो । नेपालको सबैभन्दा ठूलो मानव निर्मित इन्द्रसरोवर ताल पर्यटकीय आकर्षणको केन्द्र पनि बन्दै गएको छ ।