१५ कार्तिक २०८३, आइतबार

होलीले फोहोर भएको वसन्तपुरलाई पारियो चिटिक्क (तस्वीरहरू )

196
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १ चैत । होली पर्वको रमाइलोपछि वसन्तपुर क्षेत्र फोहोर भएको थियो। रंग, प्लास्टिकजन्य वस्तुहरूले यस ऐतिहासिक स्थललाई अस्वच्छ बनाएको थियो।

स्थानीय बासिन्दा र महानगरपालिकाका सफाइ कर्मचारीहरूले मिलेर रंग, कागज र अन्य फोहोर सफा गरेका छन् ।

तस्वीरहरू–