२ श्रावण २०८३, शनिबार

राष्ट्रिय सरोकार समितिको बैठक बस्दै

112
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ५ फागुन । संघीय संसद्को राष्ट्रिय सभाअन्तर्गत रहेको संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठक आज बस्दैछ । बैठक दिउँसो ३ बजे समितिको सभाकक्ष सिंहदरबारमा बस्नेछ ।

आजको बैठकमा राष्ट्रिय गौरवका आयोजनाहरूको स्थलगत अनुगमन तयारीका विषयमा छलफल गर्ने कार्यसूची रहेको छ ।