३० आश्विन २०८३, शुक्रबार

स्वरुप फेर्दै भातखाने डाँडा (तस्वीरहरु)

210
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बागलुङ, २९ माघ । बागलुङको ताराखोला गाउँपालिका–२ भातखाने डाँडा एउटा सांस्कृतिक पहिचानसँग जोडिएको गाउँ हो । यस गाउँका मानिसहरु कृषि पेसामा आवद्ध छन् । यहाँको डाँडामा गाउँलेहरु जम्मा भएर बाली पूजा गरी भात खाने हुँदा यो ठाउँलाई ‘भातखाने डाँडा’ भनिएको हो । अहिले भातखाने डाँडाले स्वरुप फेर्दैछ । यहाँ पूर्वाधार निर्माण कार्य धमाधम भइरहेका छन् ।