२३ असार २०८३, मंगलबार

फोहोरका बीचमा विष्णुमति र बल्खु सुकुम्बासी बस्ती (तस्वीरहरु)

196
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १३ माघ । विष्णुमति र बल्खु खोला किनारामा विगत लामो समयदेखि सुकुम्बासीहरु बसोबास गर्दै आइरहेका छन् । विष्णुमति नदी किनारमा फोहोरका डङ्गुर देख्न सकिन्छ । पछिल्लो समय फोहोरका डङ्गुरले यत्रतत्र दुर्गन्धमात्रै फैलाएका छैनन् । त्यसले सरुवा रोग समेत फैलाएका छन् ।