
काठमाडौं, ९ माघ । प्रि-ओपन सेसनमा नेप्से सूचक ३.८० अंकले बढेको छ । यससँगै सूचक २६१६.८८ विन्दुमा आएको छ ।
३ करोड १४ लाख रुपैयाँभन्दा बढीको शेयर कारोबार भएको छ । ६६ कम्पनीको ७६ हजार ४ सय ८५ कित्ता शेयर कारोबार भएको छ ।
२६ कम्पनीको भाउ बढेको छ भने ३१ वटाको मूल्य घटेको छ । बाँकी कम्पनीको भाउमा कुनै पनि परिवर्तन भएको छैन । यो सेसनमा कुल १ सय २१ वटा कारोबार भएको हो ।












प्रतिक्रिया