२२ कार्तिक २०८३, आइतबार

तस्वीरमा हेर्नुहोस् नागार्जुनस्थित मनमोहक रातो गुम्बा

140
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ८ माघ । काठमाडौंको नागार्जुन नगरपालिका रानिवनमा अवस्थित रातो गुम्बा एक पर्यटकीय गन्तव्य हो । काठमाडौं उपत्यकाको दृश्य अवलोकन गर्न र छुट्टी मनाउन पनि यहाँ पर्यटकहरु आउने गर्दछन् ।