२२ कार्तिक २०८३, आइतबार

म्याग्दीमा जीप दुर्घटना हुँदा चालकको मृत्यु

84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

म्याग्दी, ५ माघ । म्याग्दीमा जीप दुर्घटना हुँदा चालकको ज्यान गएको छ ।

शुक्रबार राति अन्दाजी १ बजे बेनी नगरपालिका-६ जरवुटामा ग १ ज ५९९१ नम्बरको बोलेरो जीप दुर्घटना हुँदा सोही ठाउँका चालक ३५ वर्षीय तेजेन्द्र खत्रीको मृत्यु भएको हो ।

दुर्घटनामा घाइते उनलाई उद्धार गरी उपचारका लागि बेनी अस्पताल पुर्‍याइए पनि चिकित्सकले मृत घोषणा गरेका थिए ।